‘४७ वर्ष पछि बेलायतले प्राप्त गरेको स्वतन्त्रता’

– प्रकाश केसी । ‘…मेरा बाबाआमाले ४७ वर्षअगाडि भोट दिएर रोजेको साझा बजार, अहिले ठूलो राजनीतिक संस्था बनेको छ, जसको आफ्नै झण्डा छ, आफ्नै गीत छ, अझ त्यसमा अब आफ्नै सैनिक पनि राख्ने योजना बनाएको छ । बितेको २० वर्षअगाडि जब म यहाँ भित्रिएको थिएँ, यही कुराको जो उठान गर्दथेँ, म एउटा जोकर जस्तो मानिएको … Continue reading ‘४७ वर्ष पछि बेलायतले प्राप्त गरेको स्वतन्त्रता’